Online Bible

- Reklamy -




१ शमूएल 17:22 - नेपाली नयाँ संशोधित संस्करण

22 सामान राख्‍नेको जिम्‍मामा आफ्‍नो सामान दिएर पङ्‌क्ति बाँधेको ठाउँमा दाऊद कुदेर गए र दाजुहरूलाई ढोग गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 सेनाका सामानहरूका जिम्‍मावाललाई खानेकुराहरू दिएर दाऊद दगुरेर लडाइँको मैदानमा पङ्क्ति बाँधेका ठाउँमा आफ्‍ना दाजुहरूकहाँ गए र तिनीहरूसित भलाकुसारी सोधे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 दाऊदले भोजन र सामानहरू भण्डारेको हातमा सुम्पियो र इस्राएली सैनिकहरू भए तिर अगाडिको पंक्तिमा दगुर्यो अनि आफ्नो दाजूहरूको विषयमा सोध्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 दावीदले आफ्ना सामानहरू रेखदेख गर्नेको जिम्मामा छोडे, र दौडेर गइ आफ्ना दाजुहरूलाई अभिवादन गरे।

Viz kapitola kopírovat




१ शमूएल 17:22

Následuj nás:

Reklamy


Reklamy