Online Bible

- Reklamy -




१ शमूएल 17:14 - नेपाली नयाँ संशोधित संस्करण

14 दाऊदचाहिँ कान्‍छा थिए। ती पहिला तीन युवकहरू शाऊलको पछि लागेका थिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 दाऊद सबैभन्दा कान्‍छा थिए। तिनका तीन जना ठूला दाजुहरू शाऊलसँग थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 दाऊद चाहिं कान्छो छोरा थिए। जेठा, माहिला र साँहिला चाहिं शाऊलको सेनामा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 दावीदचाहिँ कान्छा थिए। तीन जना ठूलाहरूचाहिँ शाऊलको पछि लागेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 17:14

Následuj nás:

Reklamy


Reklamy