Online Bible

- Reklamy -




१ शमूएल 17:12 - नेपाली नयाँ संशोधित संस्करण

12 अब दाऊद यिशै भन्‍ने एप्रातीका छोरा थिए, जो यहूदाको बेथलेहेमका थिए। यिशैका आठ भाइ छोराहरू थिए। शाऊलको पालोमा तिनी कमजोर र वृद्ध भइसकेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 दाऊद एप्राती यिशैका छोरा थिए। यिशै यहूदाको बेथलेहेमका थिए। तिनका आठ छोराहरू थिए र शाऊल राजा छँदा तिनी बुढो भइसकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 दाऊद यिशैका छोरा थिए। यिशै इफ्रातीका छोरा थिए जो बेतलेहेमको, यहूदाका थिए। यिशैका आठजना छोराहरू थिए। शाऊलका समयमा यिशै बूढा भइसकेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 अब दावीदचाहिँ यहूदाको बेथलेहेमका एप्राती यिशै नाम भएका मानिसका छोरा थिए। यिशैका आठ जना छोराहरू थिए, र शाऊलको समयमा यिशै अति वृद्ध भइसकेका थिए।

Viz kapitola kopírovat




१ शमूएल 17:12

Následuj nás:

Reklamy


Reklamy