१ शमूएल 15:9 - नेपाली नयाँ संशोधित संस्करण9 तर शाऊल र उनका सेनाले अगाग र असल-असल भेड़ा र गाई-गोरु, मोटा-मोटा बाछा र पाठा, र राख्ने योग्यका सबै चीजहरू बचाइराखे। तिनीहरूले तिनलाई नाश गर्ने इच्छा गरेनन्। तर बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर शाऊल र तिनका मानिसहरूले अगागको प्राण बचाइदिए र सबैभन्दा असल-असल भेडा र गाई-वस्तु, बाछा र थुमाहरू र अरू कति वटा असल कुराहरू नाश गरेनन्। जे कुरा बेकामका र केही मोल नभएका थिए, ती मात्र तिनीहरूले नाश गरे। Viz kapitolaपवित्र बाइबल9 शाऊल र इस्राएली सैनिकहरूले सम्पूर्ण कुराहरू नष्ट गर्दा नराम्रो मन गरे। यसर्थ तिनीहरूले अगागलाई मारेनन् र बलिया गाईहरू राम्रा जातका भेंडा र पाठाहरू पनि बचाएर राखे। राख्न योग्यका सामानहरू राखेर काम नलाग्ने जति नष्ट गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर शाऊल र तिनका सेनाहरूले अगागलाई, साथै त्यसका असल भेडाबाख्रा र गाईबस्तुहरू, बलिया साँढेहरू र थुमाहरू, र हरेक असल कुराहरूलाई चाहिँ जोगाए। इस्राएलीहरूले यिनीहरूलाई सम्पूर्ण रूपमा नष्ट गर्नलाई राजी भएनन्। तर हरेक बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले पूर्ण रूपमा नष्ट गरे। Viz kapitola |