१ शमूएल 15:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब हवीलादेखि मिश्रको पूर्व सिमानामा भएको शूरसम्मै अमालेकीहरूलाई शाऊलले आक्रमण गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हवीलादेखि मिश्रको पूर्वमा भएको शूरसम्म लड्दै गएर शाऊलले अमालेकीहरूलाई हराए। Viz kapitolaपवित्र बाइबल7 शाऊलले अमालेकीहरूलाई हराए, तिनले हवीलाबाट शूरतक मिश्रको सीमानासम्म अमालेकीहरूलाई खद्दै गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब शाऊलले हवीलादेखि इजिप्टको पूर्वमा पर्ने सिमाना नजिक शूरसम्मै अमालेकीहरूलाई आक्रमण गरे। Viz kapitola |