१ शमूएल 15:31 - नेपाली नयाँ संशोधित संस्करण31 यसैले शमूएल शाऊलसँग फर्केर गए, र शाऊलले परमप्रभुको सामु दण्डवत् गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 यसकारण शमूएल तिनीसँग फर्किगए र शाऊलले परमप्रभुलाई आराधना गरे। Viz kapitolaपवित्र बाइबल31 शमूएल शाऊलसँग गए अनि शाऊलले परमप्रभुलाई आराधना गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 यसकारण शमूएल शाऊलसँग फर्केर गए। अनि शाऊलले याहवेहलाई आराधना गरे। Viz kapitola |