१ शमूएल 15:23 - नेपाली नयाँ संशोधित संस्करण23 उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्याग्नुभएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 उहाँको विरुद्धमा विद्रोह गर्नु तन्त्र-मन्त्रको पापजस्तै हो र घमण्ड गर्नु मूर्तिपूजाजस्तै पाप हो। तिमीले परमप्रभुको आज्ञा अस्वीकार गरेको हुनाले उहाँले तिमीलाई राजा मान्न अस्वीकार गर्नुभएको छ।” Viz kapitolaपवित्र बाइबल23 आज्ञा पालन नगर्नु चाहि तन्त्र-मन्त्रको पाप जस्तै हो। हठी स्वभावको हुनु र आफ्नै इच्छानुसार हिँड्नुचाहिँ मूर्ति पूजा गरे झैं पाप हो। तपाईंले परमप्रभुको आज्ञा मान्न इन्कार गर्नुभयो। यही कारणले, अब परमप्रभुले पनि तपाईंलाई राजाको रूपमा इन्कार गर्नुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 विद्रोही हुनु तन्त्रमन्त्रको पापजस्तै हो, र हठी हुनुचाहिँ मूर्तिपूजाको दुष्टता जस्तै हो। तिमीले याहवेहको वचनलाई इन्कार गरेका छौ, यसकारण उहाँले तिमीलाई राजाको रूपमा इन्कार गर्नुभएको छ।” Viz kapitola |