१ शमूएल 15:14 - नेपाली नयाँ संशोधित संस्करण14 तर शमूएलले भने, “मेरो कानमा परेका भेड़ाको आवाजचाहिँ के हो? गाई-गोरुका आवाज म किन सुन्दैछु?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 शमूएलले सोधे, “त्यसो भए किन मैले गाई-गोरु, भेडाहरू कराएका सुन्दछु?” Viz kapitolaपवित्र बाइबल14 शमूएलले भने, “त्यसो हो भने म यो के सुन्दैछु। किन मैले भेंडा र पशुहरूको आवाज सुनेको?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तर शमूएलले भने, “त्यसो भए मेरो कानमा भेडाहरू कराएको आवाजचाहिँ के हो? अनि मैले गाईगोरुहरू कराएको आवाज सुनेको चाहिँ के हो?” Viz kapitola |