Online Bible

- Reklamy -




१ शमूएल 15:13 - नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यहीँ नै तिनले शाऊललाई भेट्टाए, र शाऊलले तिनलाई यसो भनेर अभिवादन गरे, “परमप्रभुको आशिष्‌ तपाईंमा रहोस्‌। मैले परमप्रभुको आज्ञा पालन गरें।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 शमूएल शाऊलकहाँ गए र शाऊलले यसो भन्‍दै तिनलाई स्‍वागत गरे, “परमप्रभुले तपाईंलाई आशिष् देऊन्, शमूएल! मैले परमप्रभुको आज्ञापालन गरें।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 शमूएल शाऊलको नजिक गए। शाऊलले स्वागत जनाएर भने, “परमप्रभुको आशीर्वाद तपाईंमा रहोस्। मैले परमप्रभुको आज्ञा पालन गरें।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब शमूएल शाऊलकहाँ पुगे, तब तिनले भने, “याहवेहले तपाईंलाई आशिष् देऊन्! मैले याहवेहका आदेशको पालन गरेको छु।”

Viz kapitola kopírovat




१ शमूएल 15:13

Následuj nás:

Reklamy


Reklamy