१ शमूएल 14:8 - नेपाली नयाँ संशोधित संस्करण8 जोनाथनले भने, “आऊ, हामी नाघेर पारिपट्टि जाऔं र उनीहरूले हामीलाई देखून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 जोनाथनले भने, “ठीक छ! हामी पारि जानेछौं र पलिश्तीहरूकहाँ देखा पर्नेछौं। Viz kapitolaपवित्र बाइबल8 जोनाथनले भन्यो, “जाऔ! त्यो बेंसीबाट भएर सिधै पलिश्ती रक्षकहरू भएतिर जाऔं। हामी तिनीहरूले देख्ने गरी अघि बढौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जोनाथनले भने, “त्यसो भए आऊ; हामी ती मानिसहरूकहाँ पारिपट्टि जाऔँ, ताकि तिनीहरूले हामीलाई देखून्। Viz kapitola |