१ शमूएल 14:50 - नेपाली नयाँ संशोधित संस्करण50 उनकी पत्नीचाहिँ अहीमासकी छोरी अहीनोम थिइन्। अनि उनका सेनापति तिनका काका नेरका छोरा अबनेर थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 उनकी रानी अहीमासकी छोरी अहीनोम थिइन्। उनका काका नेरका छोरा अबनेर सेनापति थिए। Viz kapitolaपवित्र बाइबल50 शाऊलकी पत्नीको नाउँ अहीनोम थियो। अहीनोमचाहि अहीमासकी छोरी थिइन्। शाऊलका सेनापति नेरका छोरा अबनेर थिए। नेरचाहिं शाऊलका काका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 तिनकी पत्नीको नाम अहीनोम थियो, जो अहीमासकी छोरी थिइन्। शाऊलको सेनाको सेनापति, शाऊलका काका नेरका छोरा अबनेर थिए। Viz kapitola |