१ शमूएल 14:5 - नेपाली नयाँ संशोधित संस्करण5 तीमध्ये एउटा मिकमाशतिर उत्तरमा र अर्कोचाहिँ गेबातिर दक्षिणमा थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 एउटा चट्टान घाटीको उत्तरपट्टि मिकमाशतिर र अर्को दक्षिणपट्टि गेबातिर फर्केका थिए। Viz kapitolaपवित्र बाइबल5 एउटा ठूलो चट्टान भने उत्तरतिर मिकमाशलाई हेरिरहे झैं देखिन्थ्यो। अर्को चट्टानले भने दक्षिणतिर गिबालाई हेरिरहे झैं देखिन्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 एउटा चट्टान मिकमाशको उत्तरपट्टि, र अर्को चट्टानचाहिँ दक्षिणपट्टि गेबातिर फर्केको थियो। Viz kapitola |