१ शमूएल 14:48 - नेपाली नयाँ संशोधित संस्करण48 अमालेकीहरूलाई पनि उनले जिते, अनि लूटपीट गर्नेहरूबाट इस्राएलीहरूलाई मुक्त गराएर उनले ठूलो बहादुरी देखाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 उनले वीरतासाथ लडाइँ गरे र अमालेकीहरूलाई पनि हराए। उनले इस्राएलीहरूलाई सबै हमलाबाट बचाए। Viz kapitolaपवित्र बाइबल48 शाऊल अत्यन्तै साहसी थिए। शाऊलले इस्राएलका मानिसहरूबाट सामान चीज-बीज खोस्न खोज्नहरूको हातबाट पनि इस्राएलीहरूलाई बचाए, शाऊलले यहाँ सम्म कि अमालेकीहरूलाई पनि हराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तिनले वीरतासाथ युद्ध गरे र अमालेकीहरूलाई परास्त गरे। इस्राएलीहरूलाई लुटपाट गर्नेहरूबाट छुटकारा दिलाए। Viz kapitola |