१ शमूएल 14:46 - नेपाली नयाँ संशोधित संस्करण46 यद्यपि शाऊलले पलिश्तीहरूलाई खेद्न छोड़िदिए, र उनीहरू आफ्नो देशमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल46 त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडे र तिनीहरू आफ्नै देशमा फर्के। Viz kapitolaपवित्र बाइबल46 शाऊलले पलिश्तीहरूलाई खेदेनन्। पलिश्तीहरू आफ्नै ठाउँमा फर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण46 त्यसपछि शाऊलले पलिश्तीहरूलाई खेद्न छोडेर तिनीहरू आफ्नै देशमा फर्केर गए। Viz kapitola |