१ शमूएल 14:44 - नेपाली नयाँ संशोधित संस्करण44 शाऊलले भने, “जोनाथन, तिमी मारिएनौ भने परमेश्वरले मसित योभन्दा कठोर व्यवहार गरून्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 शाऊलले तिनलाई भने, “तँ मारिइनस् भने परमेश्वरले मलाई मारून्!” Viz kapitolaपवित्र बाइबल44 शाऊलले भने, “यदि मैले गरेको प्रतिज्ञा पूरा गरिनँ भने परमेश्वरले मलाई खूबै नराम्रो गर्नुहुनेछ। यसर्थ जोनाथन मर्नै पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 शाऊलले भने, “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्वरले मसँग योभन्दा कठोर व्यवहार गरून्।” Viz kapitola |