१ शमूएल 14:35 - नेपाली नयाँ संशोधित संस्करण35 तब शाऊलले परमप्रभुको निम्ति एउटा वेदी बनाए। त्योचाहिँ परमप्रभुको निम्ति शाऊलले बनाएको पहिलो वेदी थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 शाऊलले परमप्रभुको निम्ति एउटा वेदी बनाए। त्यो उनले बनाएको पहिलो वेदी थियो। Viz kapitolaपवित्र बाइबल35 शाऊलले परमप्रभुको निम्ति वेदी बनाए। शाऊल आफैंले वेदी बनाउन शुरू गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 त्यसपछि शाऊलले याहवेहका निम्ति एउटा वेदी बनाए; यो तिनले बनाएको पहिलो वेदी थियो। Viz kapitola |