१ शमूएल 14:30 - नेपाली नयाँ संशोधित संस्करण30 शत्रुहरूबाट लुटेको मालबाट आज मानिसहरूले खान पाएका भए झन् कति राम्रो हुनेथियो। अवश्य पलिश्तीहरूको पनि झन् ठूलो संहार हुनेथियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 शत्रुहरूको हार हुँदा हाम्रा मानिसहरूले फेला परेका खाना खाएका भए कति असल हुनेथियो। तिनीहरूले अझ कति धेरै पलिश्तीहरूलाई मार्नेथिए अनि सो विचार गर त!” Viz kapitolaपवित्र बाइबल30 आज मानिसहरूले शत्रु पक्षबाट जे-जे भोजन ल्याएका थिए, ती सब खान पाएका भए कति राम्रो हुन्थ्यो। हामीले अझ धेरै पलिश्तीहरूलाई मार्न सक्थ्यौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 यदि आज मानिसहरूले आफ्ना शत्रुहरूबाट लुटेका मालसामानहरूबाट केही खाएका भए कति असल हुनेथियो? अझ धेरै पलिश्तीहरूलाई मार्न सकिने थिएन र?” Viz kapitola |