१ शमूएल 14:26 - नेपाली नयाँ संशोधित संस्करण26 तर मानिसहरूले त्यहाँ मह चाकाबाट चुहिरहेको देखे तापनि शपथको कारण कसैले पनि मह छुँदैछोएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 जङ्गल महले भरिएको थियो तर शाऊलको सरापसित डराएर कसैले मह खाएनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब तिनीहरू जङ्गलभित्र पसे, तब तिनीहरूले चाकाबाट मह चुहिरहेको देखे। तर कसैले पनि मह खाएनन्; किनकि तिनीहरूलाई शपथको डर थियो। Viz kapitola |