१ शमूएल 14:25 - नेपाली नयाँ संशोधित संस्करण25 जम्मै मानिसहरू वनमा पुगे र त्यहाँ भूइँमा मह भेटाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिनीहरू सबै जना एउटा जङ्गल भएको इलाकामा आइपुगे र त्यहाँ जताततै मह भेट्टाए। Viz kapitolaपवित्र बाइबल25-26 युद्धको कारणले मानिसहरू जंगलमा गए। तिनीहरूले भुईमा महको चाको देखे। मह भएसम्म तिनीहरू पुगेर पनि मह खाएनन्। शपथ तोडिने हुनाले डराए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 सम्पूर्ण फौजहरू जङ्गलमा पसे; अनि त्यहाँ भुइँमा मह थियो। Viz kapitola |