Online Bible

- Reklamy -




१ शमूएल 14:22 - नेपाली नयाँ संशोधित संस्करण

22 जब एफ्राइमको पहाड़ी देशमा लुकेका सबै इस्राएलीहरूले पलिश्‍तीहरू भागेका खबर सुने, तब तिनीहरू पनि मिलेर पलिश्‍तीहरूलाई खूब खेद्‌न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 अरू एफ्राइमको डाँडामा लुकेर बस्‍नेहरूले पलिश्‍तीहरू भाग्‍दै छन् भनी सुने र तिनीहरूले पनि साथ दिएर पलिश्‍तीहरूमाथि हमला गरे

Viz kapitola kopírovat

पवित्र बाइबल

22 पलिश्ती सैनिकहरू भाग्दै छन् भन्ने खबर एप्रैमका पहाडी प्रदेशमा लुकेका सबै इस्राएलीहरूले सुने। यसैले ती इस्राएलीहरू पनि युद्धमा सामेल भएर पलिश्तीहरूलाई खेद्न थाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब एफ्राइमको पहाडी मुलुकमा लुकिरहेका सबै इस्राएलीहरूले पलिश्तीहरू भागिरहेका सुने, तब तिनीहरू पनि अति ठूलो जोशको साथ लडाइँमा सामेल भए।

Viz kapitola kopírovat




१ शमूएल 14:22

Následuj nás:

Reklamy


Reklamy