Online Bible

- Reklamy -




१ शमूएल 14:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यस बेला शाऊलले गिबाको छेउनेर मिग्रोनमा भएको अनारको बोटमुनि आफ्‍नो पाल हालेर बसेका थिए। उनीसँग प्राय: छ सय जना मानिसहरू थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 शाऊल गिबाको नजिकै मिग्रोनमा एउटा अनारको बोटमुनि डेरा गरेर बसेका थिए, तिनीसित प्राय: छ सय जना मानिसहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 शाऊल पहाडको किनारा मिग्रोनमा एउटा अनारको रूखमुनि बसिरहेका थिए। छेवैमा खला पनि थियो। शाऊलसँग प्राय 600 मानिसहरू थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 शाऊलचाहिँ गेबाको बाहिरी सिमाना मिग्रोनमा भएको दारिमको रूखमुनि बसिरहेका थिए। तिनीसँग लगभग छ सय जना मानिसहरू थिए।

Viz kapitola kopírovat




१ शमूएल 14:2

Následuj nás:

Reklamy


Reklamy