Online Bible

- Reklamy -




१ शमूएल 14:18 - नेपाली नयाँ संशोधित संस्करण

18 शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्‍दूक यहाँ ल्‍याऊ।” (त्‍यस बेला त्‍यो इस्राएलसँगै थियो।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 शाऊलले पूजाहारी अहियाहलाई भने, “सन्‍दुक यहाँ ल्‍याओ।” (त्‍यस दिन अहियाहले इस्राएलका मानिसहरूका अघि सन्‍दुक बोकेका थिए।)

Viz kapitola kopírovat

पवित्र बाइबल

18 शाऊलले अहियाहलाई भने, “परमेश्वरको पवित्र सन्दूक ल्याऊ!” (त्यस समय सन्दूक इस्राएलीहरूसँग नै थियो।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तब शाऊलले अहीयाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ।” (त्यस बेला त्यो इस्राएलीहरूसँग थियो।)

Viz kapitola kopírovat




१ शमूएल 14:18

Následuj nás:

Reklamy


Reklamy