१ शमूएल 14:11 - नेपाली नयाँ संशोधित संस्करण11 यसैकारण तिनीहरू पलिश्तीहरूकहाँ देखा परे। अनि पलिश्तीहरूले भने, “हेर त, हिब्रूहरू आफू लुकेका प्वालहरूबाट निस्कँदैछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 यसर्थ तिनीहरू पलिश्तीकहाँ देखा परे र पलिश्तीहरूले भने, “हेर, कोही-कोही हिब्रूहरू आफू लुकेका दुलाहरूबाट निस्की आउँदै छन्!” Viz kapitolaपवित्र बाइबल11 यसर्थ जोनाथन र तिनका सहयोगी पलिश्तीहरूले देख्ने गरी उभिए। पलिश्ती रक्षकहरूले भने, “हेर! हिब्रूहरू लुकेको खाल्टोबाट निस्केर आउँदैछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण ती दुवै जना पलिश्तीहरूको चौकीमा देखा परे। अनि पलिश्तीहरूले भने, “हेर! हिब्रूहरू आफूलाई लुकाइराखेका दुलाहरूबाट घस्रँदै बाहिर आइरहेका छन्।” Viz kapitola |