१ शमूएल 13:9 - नेपाली नयाँ संशोधित संस्करण9 यसकारण उनले भने, “होमबलि र मेलबलिहरू यहाँ मकहाँ ल्याऊ।” तब उनले नै होमबलि चढ़ाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 यसकारण तिनले मानिसहरूलाई भने, “होमबलि र मेलबलिहरू मकहाँ ल्याओ।” तिनले एउटा होमबलि गरे Viz kapitolaपवित्र बाइबल9 त्यति बेला शाऊलले भने, “मेरो निम्ति होमबलि र मेलबलि जुटाइदेऊ।” त्यसपछि शाऊलले होमबलि चढाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण शाऊलले भने, “मकहाँ होमबलि र मेलबलि ल्याओ।” अनि शाऊलले होमबलि चढाए। Viz kapitola |