१ शमूएल 13:3 - नेपाली नयाँ संशोधित संस्करण3 जोनाथनले गिबामा भएको पलिश्ती चौकीमाथि आक्रमण गरे, र त्यसको खबर पलिश्तीहरूका बीचमा फैलियो। शाऊलले “सबै हिब्रूहरूले सुनून्” भनेर देशको चारैतिर तुरही फुक्न लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जोनाथनले पलिश्ती सेनापतिलाई गिबामा मारे र सबै पलिश्तीहरूले त्यो कुरा सुने। तब सारा देशभरि तुरही फुकेर हिब्रूहरूलाई लडाइँमा बोलाउन शाऊलले दूतहरू पठाए। Viz kapitolaपवित्र बाइबल3 जोनाथन गिबामा गए र पलिश्तीहरूलाई तिनीहरूकै छाउनीमा हराए। पलिश्तीहरूले यो सुने। तिनीहरूले भने, “हिब्रूहरूले विद्रोह गरे।” शाऊलले मानिसहरूलाई सारा इस्राएल भरी तुरही फुक्न आज्ञा गरे र भने, “जे भएको छ हिब्रूहरूले सुनोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जोनाथनले गेबामा भएका पलिश्तीहरूको चौकीमाथि आक्रमण गरे। जब पलिश्तीहरूले यसको बारेमा सुने, तब “हिब्रूहरूले सुनून्!” भनेर शाऊलले देशभरि तुरही फुक्न लगाए। Viz kapitola |