१ शमूएल 13:23 - नेपाली नयाँ संशोधित संस्करण23 त्यस बेला मिकमाशको घाटी रोक्नलाई पलिश्तीहरूको एक दल सिपाही निस्केर गएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 मिकमाशको घाटी रक्षा गर्न पलिश्तीहरूले एक हुल सिपाहीहरू पठाए। Viz kapitolaपवित्र बाइबल23 पलिश्तीहरूको एक दल सैनिकले मिकमाशको बेंसीलाई पूर्ण सुरक्षित तुल्याइरहेका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 त्यस बेला पलिश्तीहरूको एउटा समूह मिकमाशको घाटीमा गयो। Viz kapitola |