१ शमूएल 13:18 - नेपाली नयाँ संशोधित संस्करण18 अर्को दल बेथ-होरोनतिर लाग्यो। अनि तेस्रो दलचाहिँ सबोईमको बेँसी र उजाड़-स्थानको सामुका डाँड़ाहरूको श्रेणीतिर लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अर्को दल बेथ-होरोनतर्फ र तेस्रो दल जुन सिमानाबाट सबोईमको बेसी र मरुस्थल देखिन्थ्यो, त्यतातिर लागे। Viz kapitolaपवित्र बाइबल18 दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरुभूमि तर्फ फैलिएर गएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अर्को दल बेथ-होरोनतिर र तेस्रो दलचाहिँ उजाडस्थानतिर फर्केको सबोईमको बेँसीमाथिको सिमानातिर लाग्यो। Viz kapitola |