१ शमूएल 13:10 - नेपाली नयाँ संशोधित संस्करण10 शाऊलले बलिदान चढ़ाइसकेका मात्र थिए, तब शमूएल आइपुगे। शाऊल तिनलाई भेट गर्नलाई गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र त्यो सकिन लाग्दा शमूएल आइपुगे। शाऊल तिनलाई भेटेर स्वागत गर्न निस्किआए। Viz kapitolaपवित्र बाइबल10 तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 शाऊलले बलिदान चढाइसक्नेबित्तिकै शमूएल आइपुगे। अनि शाऊल तिनलाई अभिवादन गर्नलाई गए। Viz kapitola |