१ शमूएल 12:22 - नेपाली नयाँ संशोधित संस्करण22 आफ्नो महान् नाउँको खातिर परमप्रभुले तिमीहरूलाई त्याग्नुहुनेछैन, किनभने उहाँले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउने निश्चय गर्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमप्रभुले एउटा गम्भीर प्रतिज्ञा गर्नुभएको छ र उहाँले तिमीहरूलाई त्याग्नुहुन्न किनभने उहाँले तिमीहरूलाई आफ्ना निज प्रजा बनाउने निर्णय गर्नुभएको छ। Viz kapitolaपवित्र बाइबल22 “तर परमप्रभुले आफ्ना मानिसहरूलाई छोडनु हुँदैन। परमप्रभु तिनीहरूलाई आफ्नो मानिस बनाएर प्रसन्न हुनुहुन्थयो। यसर्थ उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई त्याग्नु हुनेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्न हुनुहुन्छ। Viz kapitola |