१ शमूएल 12:2 - नेपाली नयाँ संशोधित संस्करण2 अब यिनै राजा तिमीहरूका अगुवा भएका छन्। मचाहिँ वृद्ध भएको छु, र मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू तिमीहरूसँग छन्। म त मेरो बालककालदेखि नै तिमीहरूका अगुवा भएर आएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र तिमीहरूको अगुवाइ गर्न तिनी तिमीहरूसित छन्। म बुढो भएँ र मेरो केश पाकिसक्यो। मेरा छोराहरू तिमीहरूसित छन्। म युवादेखि आजसम्म तिम्रा अगुवा रहेको छु। Viz kapitolaपवित्र बाइबल2 अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब तिमीहरूका अगुवाको रूपमा एक जना राजा छन्। म वृद्ध भइसकेको छु, र मेरो कपाल सेतै फुलिसकेको छ; अनि मेरा छोराहरू तिमीहरूसँग यहीँ छन्। मेरो युवाअवस्थादेखि आजसम्म नै म तिमीहरूका अगुवा रहेको छु। Viz kapitola |