१ शमूएल 12:17 - नेपाली नयाँ संशोधित संस्करण17 अहिले गहूँको कटनीको समय छ, होइन? म परमप्रभुलाई पुकार्नेछु, अनि उहाँले गर्जन र वृष्टि पठाउनुहुनेछ। तब तिमीहरूले देख्नेछौ र जान्नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्टिमा कस्तो खराबी गरेका रहेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अहिले गहुँ कटनीको समय छ, होइन त? तर म प्रार्थना गर्नेछु र परमप्रभुले मेघको गर्जन र वृष्टि पठाउनुहुनेछ। जब त्यस्तो हुन्छ, तब थाहा पाउनेछौ कि परमप्रभुलाई राजा माग्दा तिमीहरूले उहाँको विरुद्धमा कति ठूलो पाप गरेछौ।” Viz kapitolaपवित्र बाइबल17 यो गहुँको फसल काट्ने समय हो। म परमप्रभुसँग प्रार्थना गर्नेछु। म उहाँसँग बिजुली चम्कँदै पानी पार्ने बिन्ती गर्नेछु। तब तिमीहरूलाई यो थाहा लाग्ने छ कि तिमीहरूले परमप्रभुको विरूद्धमा राजा मागेर भूल काम गरेका छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्टिमा कति ठूलो दुष्ट काम गरेका रहेछौ भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ।” Viz kapitola |