१ शमूएल 12:16 - नेपाली नयाँ संशोधित संस्करण16 “अब चूपचाप खड़ा होओ, र परमप्रभुले तिमीहरूकै नजरको सामुन्ने गर्नुहुने बड़ो अचम्मको कामलाई हेर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसकारण अब जहाँ तिमीहरू छौ, त्यहीं खडा रहो र परमप्रभुले गर्न लाग्नुभएको महान् कार्य तिमीहरूले देख्नेछौ। Viz kapitolaपवित्र बाइबल16 “अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “त्यसो भए अब स्थिर रहो, र याहवेहले तिमीहरूका आँखाकै सामु गर्न लाग्नुभएको महान् कामलाई हेर! Viz kapitola |