Online Bible

- Reklamy -




१ शमूएल 12:10 - नेपाली नयाँ संशोधित संस्करण

10 तिमीहरूका पिता-पुर्खाहरूले सहायताको निम्‍ति यसो भनेर परमप्रभुलाई पुकारे, ‘हामीले पाप गर्‍यौं। हामीले परमप्रभुलाई त्‍याग्‍यौं, अनि बाल देवता र अश्‍तोरेत देवताहरूलाई पुज्‍यौं। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट छुटकारा दिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तब तिनीहरूले मद्दतको लागि परमप्रभुलाई पुकार्दै भने, “परमप्रभु! हामीले पाप गर्‍यौं किनभने हामी तपाईंबाट तर्किगयौं र बाल र अश्‍तोरेतका मूर्तिहरू पुज्‍यौं। हाम्रा शत्रुका हातबाट हामीलाई बचाउनुहोस् र हामी तपाईंलाई पुज्‍नेछौं!”

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तर तिमीहरूका पिता-पुर्खाहरूले रूँदै परमप्रभुलाई सहायता मागे। तिनीहरूले भने, ‘हामीले पाप गर्यौ। हामीले परमप्रभुलाई छाडेर झूटो देवता बाल र देवी अश्तारोतको सेवा गर्यौ। अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्, हामी तपाईंका सेवक बन्नेछौ।’

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तिनीहरूले याहवेहलाई पुकारेर भने, ‘हामीले पाप गरेका छौँ। हामीले याहवेहलाई त्यागेर बालका र अश्तोरेतका मूर्तिहरूलाई आराधना गर्‍यौँ। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्। अनि हामी तपाईंको आराधना गर्नेछौँ।’

Viz kapitola kopírovat




१ शमूएल 12:10

Následuj nás:

Reklamy


Reklamy