१ शमूएल 11:4 - नेपाली नयाँ संशोधित संस्करण4 जब समाचार ल्याउनेहरू शाऊलको गिबामा आएर आफ्नो समाचार दिए, तब सबै मानिसहरू विलाप गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 दूतहरू शाऊल बास गरेका गिबामा आए र खबर दिएपछि मानिसहरू हताश भई रुन लागे। Viz kapitolaपवित्र बाइबल4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब शाऊलको सहर गेबामा याबेशका दूतहरू आएर ती शर्तहरू मानिसहरूलाई सुनाए; तब तिनीहरू सबै अति ठूलो सोरले रोए। Viz kapitola |