Online Bible

- Reklamy -




१ शमूएल 11:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तब याबेश-गिलादका धर्म-गुरुहरूले भने, “इस्राएलभरि समाचार पठाउनलाई हामीलाई सात दिनको म्‍याद दिनुहोस्, अनि त्‍यसपछि हामीलाई कसैले पनि मुक्त गरेनन्‌ भने हामी तपाईंकहाँ आत्‍मसमर्पण गर्नेछौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 याबेशका अगुवाहरूले भने, “इस्राएल देशमा चारैतिर खबर गर्ने मानिसहरू पठाउनलाई हामीलाई सात दिन समय दिनुहोस्। यदि कसैले हामीलाई मद्दत गरेनन् भने हामी तपाईंलाई समर्पण गर्नेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 याबेशका प्रधानहरूले तिनलाई भने, “हामीलाई सात दिनको समय दिनुहोस्, र हामी इस्राएलभरि दूतहरू पठाउन सकौँ। यदि हामीलाई छुटकारा गर्ने कोही आएन भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौँ।”

Viz kapitola kopírovat




१ शमूएल 11:3

Následuj nás:

Reklamy


Reklamy