Online Bible

- Reklamy -




१ शमूएल 11:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तर नाहाशले तिनीहरूलाई जवाफ दिए, “एउटै शर्तमा मात्र म तिमीहरूसँग सन्‍धि गर्नेछु। म तिमीहरूमध्‍ये हरेक मानिसको दाहिने आँखा निकालिदिनेछु, र त्‍यसले इस्राएलको बेइज्‍जत हुनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 नाहाशले जवाफ दिए, “एउटा शर्तमा म तिमीहरूसित सन्‍धि गर्नेछु। म सबैको दाहिने आँखा निकालिदिनेछु र यसरी इस्राएलको बेइज्‍जत गरिनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तर अम्मोनी नाहाशले भने, “यदि मैले जम्मै इस्राएलीहरूका दाहिने आँखा घोंचेर निकाल्न सकें भने म तिमीहरूसित सन्धि गर्नेछु। तब मात्र सारा इस्राएलको बेइज्जत हुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तर अम्मोनी नाहाशले जवाफ दिए, “म तिमीहरूसँग एउटै शर्तमा सन्धि गर्नेछु। म तिमीहरू हरेकको दाहिने आँखा निकालिदिनेछु, ताकि यसरी सम्पूर्ण इस्राएलको बेइज्जत होस्।”

Viz kapitola kopírovat




१ शमूएल 11:2

Následuj nás:

Reklamy


Reklamy