१ शमूएल 11:14 - नेपाली नयाँ संशोधित संस्करण14 तब शमूएलले मानिसहरूलाई भने, “हामी गिलगालमा गएर त्यहाँ यस राजसत्ताप्रति हाम्रो भक्ति फेरि पनि स्वीकार गरौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अनि शमूएलले तिनीहरूलाई भने, “हामी सबै जना गिलगालमा जाऔं र फेरि एकचोटि शाऊललाई आफ्ना राजा भनी घोषणा गरौं।” Viz kapitolaपवित्र बाइबल14 त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आऊ, हामी गिलगाल जाऊँ। गिलगालमा हामी शाऊललाई फेरि राजाकोरूपमा घोषणा गरौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तब शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगालमा जाऔँ, र त्यहाँ पुनः शाऊललाई राजा घोषणा गरौँ।” Viz kapitola |