१ शमूएल 11:10 - नेपाली नयाँ संशोधित संस्करण10 तिनीहरूले अम्मोनीलाई भने, “भोलि हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौं, र तपाईंलाई जे ठीक लाग्छ हामीसँग गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 र नाहाशलाई भने, “भोलि हामी तपाईंको सामुन्ने समर्पित हुनेछौं र तपाईंले हामीसित जे मन लाग्छ, त्यो गर्न सक्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल10 त्यसपछि याबेशका मानिसहरूले अम्मोनी नाहाशलाई भने, “भोलि हामी तपाईंकहाँ आउनेछौं। तपाईंलाई जे इच्छा लाग्छ हमीलाई त्यही गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 याबेशका मानिसहरूले अम्मोनीहरूलाई भने, “भोलि हामी तपाईंहरूकहाँ समर्पण हुनेछौँ, र तपाईंहरूलाई जे ठिक लाग्छ, त्यही गर्न सक्नुहुनेछ।” Viz kapitola |