Online Bible

- Reklamy -




१ शमूएल 10:9 - नेपाली नयाँ संशोधित संस्करण

9 जब बिदा हुन शाऊल शमूएलबाट फर्के तब परमेश्‍वरले उनको मन नयाँ तुल्‍याइदिनुभयो। त्‍यही दिन यी सबै चिन्‍ह पूरा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 जब शाऊल शमूएलबाट बिदा हुनलाई फर्के परमेश्‍वरले तिनलाई एउटा नयाँ स्‍वभाव दिनुभयो र त्‍यस दिन शमूएलले भनेका कुरा सबै दुरुस्तै पूरा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 जब शाऊल शमूएलबाट बिदा लिन फर्के, परमेश्वरले शाऊलको जीवन नै अर्कै बनाइदिनुभयो। त्यही दिन यी सबै घटनाहरू घटे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 जब शाऊल शमूएलबाट बिदा लिनलाई फर्के, तब परमेश्‍वरले तिनको हृदय परिवर्तन गरिदिनुभयो। अनि त्यस दिन शामूएलले भनेका सबै यी अलौकिक चिन्हहरू पूरा भए।

Viz kapitola kopírovat




१ शमूएल 10:9

Následuj nás:

Reklamy


Reklamy