Online Bible

- Reklamy -




१ शमूएल 10:7 - नेपाली नयाँ संशोधित संस्करण

7 जब यी चिन्‍हहरू पूरा हुनेछन्‌ तब समयानुकूल काम गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 यी कुरा भएपछि परमेश्‍वरले जस्‍तो अगुवाइ गर्नुहुन्‍छ, त्‍यस्‍तै काम गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यी घटनाहरू घटिसके पछि तपाईं जे चाहनुहुन्छ गर्न सक्नुहुन्छ। किनकी परमेश्वर तपाईंसित हुनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब यी आचम्मका चिन्हहरू पूरा हुनेछन्, तब तिमीले जे चाहन्छौ, त्यही गर्नू; किनकि परमेश्‍वर तिमीसँग हुनुहुन्छ।

Viz kapitola kopírovat




१ शमूएल 10:7

Následuj nás:

Reklamy


Reklamy