१ शमूएल 10:4 - नेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। ती तपाईंले लिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूले तिमीहरूलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्, ती ग्रहण गर्नू। Viz kapitolaपवित्र बाइबल4 ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू। Viz kapitola |