१ शमूएल 10:12 - नेपाली नयाँ संशोधित संस्करण12 त्यस ठाउँको एक जना मानिसले भन्यो, “तिनीहरूका पिता को हुन्?” यसैकारण यो उखान चल्न लाग्यो: “के शाऊल पनि अगमवक्ताकै दलका हुन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 त्यहाँ बस्ने एक जनाले सोध्यो, “यी अरू अगमवक्ताहरू नि त? तिनीहरूका बुबा को हुन्?” यसरी यहाँबाट यो भनाइ सुरु भयो, “के शाऊल पनि अगमवक्ता भएका छन्?” Viz kapitolaपवित्र बाइबल12 गिबियथ एलोहिमका एकजनाले भने, “हो! यस्तो देखिंदैछ, ऊ नै तिनीहरूका गुरू हुन्।” यसैकारण यो भनाइ प्रचलित छः “के शाऊल पनि एउटा अगमवक्ता नै हो?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 त्यहाँ बस्ने एक जना मानिसले जवाफ दिए, “अनि तिनीहरूका पिता को हुन्?” यसकारण “के शाऊल अगमवक्ताहरूमध्ये एक हुन्?” भन्ने उखान सुरु भयो। Viz kapitola |