Online Bible

- Reklamy -




१ शमूएल 10:11 - नेपाली नयाँ संशोधित संस्करण

11 जब उनलाई अघि चिन्‍ने मानिसहरूले उनलाई अगमवक्ताहरूजस्‍तै अगमवाणी बोलिरहेका देखे, तब तिनीहरू एउटाले अर्कालाई भन्‍न लागे, “कीशका छोरालाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताकै दलमा छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 उनलाई पहिल्‍यै चिन्‍ने मानिसहरूले त्‍यसो गरेको देखेर आपसमा सोध्‍न लागे, “कीशका छोरालाई के भयो? के शाऊल अगमवक्ता भए?”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 ति-जसले शाऊललाई पहिले देखि चिन्थे उनीहरूले शाऊललाई अगमवाणी गरेका देखे। यसर्थ तिनीहरूले एक अर्कासित प्रश्न गर्न थाले, “कीशको छोरालाई के भयो? के शाऊल पनि अगमवक्ताहरू मध्ये एउटा हो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब शाऊललाई पहिल्यैबाट चिन्‍नेहरूले तिनलाई अगमवक्ताहरूसँग अगमवाणी गरिरहेका देखे, तब तिनीहरूले एक-आपसमा भने, “कीशको छोरोलाई यो के भएको हो? के शाऊल पनि अगमवक्ताहरू मध्येका एक हुन्?”

Viz kapitola kopírovat




१ शमूएल 10:11

Následuj nás:

Reklamy


Reklamy