१ शमूएल 1:22 - नेपाली नयाँ संशोधित संस्करण22 हन्नाह तिनीहरूसँग गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “जब बालकले दूध खान छोड्छ तब त्यसलाई लिएर परमप्रभुको उपस्थितिमा त्यसलाई हाजिर गराउनलाई म जानेछु, र त्यो सधैँभरि नै त्यहीँ रहनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तर यसपालि हन्नाह साथमा गइनन्। तिनले लोग्नेलाई भनिन्, “बालकले दूध खान छोडेपछि म त्यसलाई परमप्रभुको भवनमा लैजानेछु र त्यो त्यहाँ आफ्नो जीवनभरि रहनेछ।” Viz kapitolaपवित्र बाइबल22 तर हन्ना गइनन्। तिनले एल्कानालाई भनिन्, “बालकले जब दूध खान छोड्छ र ठोस आहार खान थाल्छ, म यसलाई लिएर शीलोमा जानेछु। तब म बालकलाई परमप्रभुमा अर्पण गर्नेछु। बालक सधैँलाई शीलोमा नै रहनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तर हन्नाचाहिँ गइनन्। तिनले आफ्नो पतिलाई भनिन्, “बालकले दूध खान छाडेपछि म त्यसलाई याहवेहको सामु लैजानेछु, र त्यो सधैँभरि त्यहीँ रहनेछ।” Viz kapitola |