१ शमूएल 1:14 - नेपाली नयाँ संशोधित संस्करण14 अनि उनले तिनलाई भने, “तिमी कहिलेसम्म यस नशामा रहन्छ्यौ? मद्य त्यागिदेऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनलाई भने, “आफूलाई मातेकी देखाउन छोड। मद्य पिउन छोडिदेऊ र होशमा आऊ!” Viz kapitolaपवित्र बाइबल14 हन्नाले ज्यादै मद्यपान गरेकी ठानेर एलीले भने, “तिमीले ज्यादै पिएकी छौ। यो दाखरस छोडने समय हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 अनि तिनलाई भने, “तिमी कतिबेर सम्म मातिरहन्छ्यौ? मद्यपानबाट होशमा आऊ।” Viz kapitola |