१ शमूएल 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 रामतैमबाट आएका एक जना मानिस थिए। तिनी एक सूपी तथा एफ्राइमको पहाड़ी देशका थिए। तिनको नाउँ एल्काना थियो। तिनी एफ्राइमी थिए, अनि तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र सूपका जनाति थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एफ्राइम कुलका एक जना एल्काना नाम गरेका मानिस थिए। उनी एफ्राइमको पहाडी मुलुकको रामतैम भन्ने सहरमा बास गर्थे। उनी यरोहामका छोरा र एलीहूका नाति थिए अनि सूप वंशका र तोहूका घरानाका थिए। Viz kapitolaपवित्र बाइबल1 त्यहाँ एल्काना नाउँ भएका एकजना मानिस थिए। तिनी एप्रैमको पहाडी प्रदेश रामा शहरमा बस्थे। तिनी सूपी परिवारका थिए। तिनका पिताको नाउँ यरोहाम, बाजेको नाउँ एलीहू र बराजुको नाउँ तोहू थियो। तोहू चाहिँ सूपका छोरा थिए। सूप एप्रेम परिवार समूहबाटका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एफ्राइमको पहाडी मुलुक रामातैमका एक जना सूपी मानिस थिए; जसको नाम एल्काना थियो। तिनी यरोहामका छोरा, एलीहूका नाति, तोहूका पनाति र एफ्राएमी सूपका खनाति थिए। Viz kapitola |