१ पत्रुस 5:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेओ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 आफ्ना सबै फिक्री उहाँका अघि राखिदेओ किनभने उहाँले नै तिमीहरूको हेर-विचार गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल7 जब उहाँले तिमीहरूको हेरचाह गर्नुहुन्छ तिमीहरूको चिन्ता सब उनको अघाडी सुम्पिदेऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूका सबै चिन्ता उहाँमाथि राख; किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ। Viz kapitola |