१ पत्रुस 4:8 - नेपाली नयाँ संशोधित संस्करण8 सबैभन्दा बढ़ी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस्। किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 सबैभन्दा ठूलो कुराचाहिँ एक-अर्कालाई गहिरो प्रेम गर किनभने प्रेमले पापको राशलाई पुर्दछ। Viz kapitolaपवित्र बाइबल8 सबै भन्दा मुख्य, एक अर्कालाई गहन प्रेम गर। प्रेमले धेरै पापहरू ढाक्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सबैभन्दा बढी एक-अर्कालाई गहिरो प्रेम गर; किनकि प्रेमले असंख्य पापहरूलाई ढाक्दछ। Viz kapitola |