१ पत्रुस 4:3 - नेपाली नयाँ संशोधित संस्करण3 बितेका दिनमा अन्यजातिहरूले गरेझैँ तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कड़पन र घृणित मूर्तिपूजामा प्रशस्त समय बितायौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 बितेको समयमा तिमीहरू परमेश्वरलाई नचिनेका मानिसहरूले मन पराउने चालचलनमा चल्ने गर्थ्यौ। तिमीहरू छाडा थियौ, शरीरको अभिलाषामा लागेका थियौ, मतवाला थियौ, मोज-मज्जा गर्थ्यौ, दाखमद्यको भोज लगाउँथ्यौ र घिनलाग्दा मूर्तिपूजा गर्थ्यौ। Viz kapitolaपवित्र बाइबल3 बितेको समयमा तिमीहरूले ती कुराहरू गरेर अत्याधिक समय नष्ट गर्यौ जुन विश्वास नगर्नेहरूले गर्छन्। तिमीहरू व्यभिचार कुवासना, अभिलाषा, मोज-मज्जा, मतवालापन अनि निषेदित मूर्ति पूजामा संलग्न रहयौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ। Viz kapitola |