Online Bible

- Reklamy -




१ पत्रुस 4:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तर कसैले ख्रीष्‍टियान भएको कारण दुःख भोग्‍दछ भनेता उसले लाज नमानोस, तर त्‍यही नाउँमा उसले परमेश्‍वरलाई महिमा देओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 तर ख्रीष्‍टमा विश्‍वास गरेकोले दु:ख भोग्‍नुपर्दा लाज नमान। तर ख्रीष्‍टको नाउँ लिन पाउँदा परमेश्‍वरलाई धन्‍यवाद देओ।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 तर आफू “ख्रीष्टियान” भएकोमा यदि तिमीले कष्ट भोग्छौ भने तिमी लज्जित हुनु पर्दैन। त्यस नामकोलागि बरु तिमीहरूले परमेश्वरको प्रशंसा गर्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तापनि तिमीहरूले ख्रीष्‍टियान भएको कारण कष्‍ट भोग्यौ भने लाज नमान, तर तिमीहरूले त्यो नाम पाएकोमा परमेश्‍वरको प्रशंसा गर।

Viz kapitola kopírovat




१ पत्रुस 4:16

Následuj nás:

Reklamy


Reklamy